Headlines News :
Home » » यस्ता हेल्मेट कसरी लगाउने ?(फोटोफिचर )

यस्ता हेल्मेट कसरी लगाउने ?(फोटोफिचर )

Written By Admin on Friday, August 30, 2013 | 9:03 AM

यो दुनिया विचित्रकै छ । केही चिज कल्पना सम्म नगरेका पनि यथार्थ भैदिन्छन् । यस्तै केही मानिसको कल्पना शक्ति पनि विचित्रकै हुन्छ । उनीहरुले यस्तो चिजलाई यथार्थमा परिणत गरिदिन्छन् जो अरु सामान्य मानिसको मगजले सोँच्न भ्याउँदैन । तपाइँले यो दुनियामा विभिन्न कम्पनीका हेल्मेट त देख्नु भएकै छ होला । तर हेल्मेट सुरक्षात्मक चिज भएकाले यसमा कलाको खासै महत्व रहँदैन र हुँदैन पनि ।
1
सुरक्षाको साधन भन्दैमा त्यसमा कला मिसाउन नहुने भन्ने कहाँ हुँदोरहेछ र ? रुसका एक कम्पनीले हेल्मेटमा विचित्रको कला मिसाएको छ । कम्पनीले बनाएका कतिपय हेल्मेट त लगाउन आँटै आउँदैन । मानिसको सरीरको अंग देखि लिएर टेनिस बलको आकारमा समेत हेल्मेट डिजाइन गरेको छ कम्पनीले हेरौँ ती विचित्रका हेल्मेट
234567891011121314
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger