Headlines News :
Home » » गर्भावस्थामा सहबास गर्दा ध्यान दिनु पर्ने कुराहरु

गर्भावस्थामा सहबास गर्दा ध्यान दिनु पर्ने कुराहरु

Written By Admin on Thursday, August 29, 2013 | 9:05 AM

गर्भावस्थामा अधिकांश महिला यौन जीवनबाट टाढा रहन रुचाउँछन्। यद्यपि नौ महिना नै सहबासबाट टाढा रहनु उचित होइन। केही कुरामा सतर्कता अपनाए गर्भावस्थामा पनि यौन सुख प्राप्त
preganancy-love-300×152
गर्न सकिन्छ। गर्भावस्थामा सेक्स ग्राफ गर्भधारण भएपछि महिलाहरूमा संभोगप्रति त्यति रुचि हुँदैन। यद्यपि केही महिलालाई भने तीव्र इच्छा हुनसक्छ। विशेष गरी सुरुको समयमा मर्निङ सिक्वेस, थकान, वाकवाकी तथा पिसाब लागिरहने समस्याका कारण गर्भवती महिलामा संभोगप्रतिको इच्छामा
कमी आउँछ। सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन हिनामा संभोगको इच्छा बढ्छ। अन्तिम तीन महिनामा यौन इच्छामा पुनः परविर्तन आउँछ, परन्तु त्यतिबेला भने यसबाट टाढा रहनुपर्छ।
संभोग कति सुरक्षित ?
फास्ट ट्राइमेस्टर:
पहिलो तीन महिना गर्भपातको खतरा सबैभन्दा बढी हुन्छ। अतः यो समयमा सहवास गर्नुहुँदैन। यो समयमा गर्भवती महिलाका साथै भ्रुणमा पनि इन्फेक्सन हुने खतरा रहन्छ।
GARBA
सेकेन्ड ट्राइमेस्टर :
यदि गर्भ नर्मल छ र कुनै प्रकारको समस्या छैन भने सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनाबीच यौन जीवनको आनन्द लिन सकिन्छ। भेजाइनामा लचकता, ब्लिडिङ, पीडा आदि समस्या भए सजग हुनु पर्छ। गर्भावस्थामा संयम अपनाउँदै यौन जीवनको आनन्द उठाउनुपर्छ।
थर्ड ट्राइमेस्टर:
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger