Headlines News :
Home » » ब्रा र पेन्टी नलगाइ सार्वजनिक कार्यक्रममा गएपछि बेलायती मोडलको चर्चा चुलियो

ब्रा र पेन्टी नलगाइ सार्वजनिक कार्यक्रममा गएपछि बेलायती मोडलको चर्चा चुलियो

Written By Admin on Friday, November 22, 2013 | 8:21 AM

एकजना बेलायती मोडल तथा टेलिभिजन कलाकारले बा्र र पेन्टी नलगाइकन एक अचम्मको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा गएको खबरले अहिले हलिउड तातेको छ । यो चर्तिकलाले अहिले संसारभरका समाचारपत्रहरू तथा अनलाइनको ध्यान निकै तानेको छ ।
belayati
सार्वजनिक कार्यक्रममा देखिएको पछी अहिले उनका यी तस्विरहरूले बेलायती सञ्चार माध्यमको ध्यान खिचेको छ । हिजो शुक्रवार लण्डनमा आयोजित एक फेशन सम्वन्धि कार्यक्रममा देखिएकी अबीले ब्रा र पेन्टी भने लगाएकी थिइनन । उनले लगाएको पारदर्शी पोसाकबाट उनले भित्री वस्त्र नलगाएको स्पष्ट रूपमानै देखिएको थियो ।
२७ वर्षिय अबी बिभिन्न फेसन लगायतका टेलिभिजन कार्यक्रममा देखीइ सकेकी छिन् । उनले मोडलिङमा पनि निकै राम्रो गरिरहेकी छन । उनै अबीको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरू हल्लाउने तस्विरहरु हेर्नुहोस ।
belayati 2model
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger