Headlines News :
Home » , » हस्तमैथुनका तथ्यहरु : बढी फाइदा कि बेफाइदा ?

हस्तमैथुनका तथ्यहरु : बढी फाइदा कि बेफाइदा ?

Written By Admin on Sunday, March 23, 2014 | 2:48 AM

(एजेन्सी) - हस्तमैथुनका बारेमा पुरुषहरुले खुलेर कुरा गरेपनि महिलाहरुले भने यस्तो कुराहरुमा केहि बोल्न चाहँदैनन् । तर, हस्तमैथुनलाई तपाईंले नकार्न पनि सक्नुहुन्न, यो जीवनको एउटा पाटो बनिसकेको छ । हस्तमैथुनलाई लिएर धेरै कुराहरु गरिए कुनै सत्य भए र कुनै असत्य पनि । यहाँ हस्तमैथुनलाई लिएर केहि तथ्यहरु दिइएका छन् ।

हस्तमैथुनका केहि राम्रा पक्षहरु जसलाई तपाईंले पनि स्विकार्नु हु
न्छ :

 - वीर्यस्खलन पछिको आराम

-  आनन्दको चरमोत्कर्ष

-  निद्रा लाग्न मद्दत

-  तपाईंलाई आनन्द दिन्छ

-  तनावलाई घटाउँछ

हस्तमैथुनका केहि साइड इफेक्ट पनि रहेका छन् :

-  हस्तमैथुनले वीर्यको संख्यामा ह्रास आउन मद्दत गर्छ जसले गर्भधारणको मौकामा कमी हुन्छ ।

-  बारम्बारको हस्तमैथुनले तपाईंको सन्तुष्टिमा धेरै समय लाग्ने गर्दछ ।

-  यदि तपाईंको हात कडा छ भने यसले तपाईंको यौनाङ्गमा घाउ बनाउन सक्छ ।

-  हस्मैथुनलाई सामाजिक कलंकको संज्ञा दिइन्छ जसले गर्दा तपाईंको मनोबलमा कमी आउन सक्छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger