Headlines News :
Home » » कत्ला नै कत्लाले ढाकेको मान्छे हेर्नुहोस अनौठो फोटो अनि भिडियो

कत्ला नै कत्लाले ढाकेको मान्छे हेर्नुहोस अनौठो फोटो अनि भिडियो

Written By Admin on Wednesday, August 14, 2013 | 8:10 AM

मान्छेलाई रोग पनि के-के लाग्छ कुन्नी ? विचरा चीनका एक ८ वर्षीय बालकलाई निकै अनौठो तथा पार पाउनै गाह्रो रोग लागेको छ, जसका कारण उनको रातको निद र दिनको चैन गुमेको छ ।
man6e 3
यी बच्चाको नाम हो पेन झियांगहेंग । यी बच्चाको जिउभरी नै माछाको जस्तो कत्ला आएका छन् । जिउभरी कत्ला आएपछि उनको नाम नै माछे केटो रहन गएको छ । यो रोग उनको जन्मजात रोग हो । तथापि उमेर बढ्दै जाँदा उनको छालामा कत्ला बढ्दै गएको छ । जिउमा कत्ला आउने यो समस्या आनुवंशिक समस्या हो जसलाई इक्टायोसिस भनिन्छ । विशेषज्ञहरुका अनुसार यो रोगको उपचार…
man6e 2
जिउमा कत्ला आउने यो समस्या आनुवंशिक समस्या हो जसलाई इक्टायोसिस भनिन्छ । विशेषज्ञहरुका अनुसार यो रोगको उपचार सम्भव छैन र उनले यसको पीडा जिन्दगीभरी नै सहनुपर्नेछ । जुन पीडा सहनु निकै मुस्किल हुनेछ । उनको छाला निकै चिलाउँछ, दुख्छ । जसका कारण उनले सबै समय कन्याएर बस्नुपर्छ । ती बच्चाकी आमाले आफ्नो छोरा अरु जस्तै खेल्न चाहने, स्कुल जान चाहने तर त्यो अनौठो रोग तगारो बनेको बताउँछिन् । स्मरण रहोस् चीनको सेगोन अस्पतालमा यस्तो रोगबाट पीडित मान्छेहरुका लागि विशेष वार्ड नै छुट्टाइएको छ ।

man6e
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger