Headlines News :
Home » » महराको टाउकामा हात राखेर तथास्तु

महराको टाउकामा हात राखेर तथास्तु

Written By Admin on Wednesday, August 14, 2013 | 4:07 AM

३० साउन, काठमाडौं । दुबै हात जोडेर, आँखा चिम्लिएर, ध्यान मुद्रामा बसी टाउकामा हात राख्न लगाएर आशिर्वाद थाप्ने तस्वीरमा देखिएका व्यक्ति को हुन् चिन्नुहुन्छ ? विश्वास लागेन होला तर यिनी एमाओवादी नेता कृष्णबहादुर महरा हुन् ।



र, गोस्पेद एसेम्ब्ली चर्च नेपालगञ्जमा महराको टाउकामा हात राखेर सर्लाहकिा बाबाजीले स्पर्शथेरापी विधिबाट रोगीको उपचार गरेको ष्या धर्मभिरुले धार्मिक आस्था परिवर्तन शैलीमा चुनाबी सफलताका लागि आर्शिवाद दिने माइक्रोफोन बोकेका ती क्रिश्चियन हुन्, गुरुआमा सुशीला बसेल र मुख्य पास्टर केबी बसेल । जनआस्था साप्ताहिकले लेखेको छ- दुनियाँलाई नै उदेक लाग्ने गरी धर्मगुरुबाट आशिर्वाद थाप्दै महराले चुनाबी अभियानको श्रीगणेश गरेका हुन् ।
उनको चुनावी अभियान देख्नेहरु भन्दैथिए, चुनाव जित्नका लागि कम्युनिष्टले बुर्जुवालाईसमेत माथ गर्दारहेछन् ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger