Headlines News :
Home » » बलिउडमा श्रुतीको चर्चा, भन्छिन् ‘म बोल्ड हैन कामुक छु’

बलिउडमा श्रुतीको चर्चा, भन्छिन् ‘म बोल्ड हैन कामुक छु’

Written By Admin on Friday, August 16, 2013 | 9:36 AM

साउथ इन्डियामा आफ्नो सेक्सी फिगर र उत्कृष्ट अभिनयका कारण चर्चा कमाएकी नायिका श्रुती हसन यतिबेला बलिउडमा पनि चर्चामा छिन् । चर्चित साउथ इन्डियन कलाकार कमल हसनकी छोरी श्रुतीले अभिनय गरेको ‘रमैया वास्तभैया’ र ‘डी डे’ यतिबेला प्रदर्शन भइरहेका छन् । २ सिनेमा जुध्दा उनलाई घाटा त भएकै छ तर पनि उनी बलिउडमा चर्चा कमाउन सफल छिन् ।
India
श्रुतीले भारतिय संचारमाध्यमहरुसँग कुरा गर्दै भनेकी छिन्, ‘म बोल्ड भन्दा पनि कामुक छु ।’ उनले आफ्नो भूमिका पनि सिनेमामा यस्तै भएको बताइन् । बलिउडमा यतिबेला श्रुतीको रुपको पनि चर्चा निक्कै छ । सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएका कमल हसनकी छोरी श्रुतीले पनि बलिउडका अन्य नायिकाहरुलाई टक्कर दिने विश्वास गरिएको छ ।
Via= Bestnepalisite.com
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger