Headlines News :
Home » » छोरा सुस्त जन्मेपछि स्वास्नीलाई बोक्सीको आरोपमा चरम यातना भिडियो खबर

छोरा सुस्त जन्मेपछि स्वास्नीलाई बोक्सीको आरोपमा चरम यातना भिडियो खबर

Written By Admin on Wednesday, August 14, 2013 | 5:06 AM

छोरा सुस्त जन्मेपछि श्रीमति नै कसरी बोक्सीको भइन? काठमाडौंको स्वयम्भु निवासी विश्वरत्न शाक्यले बोक्सीको आरोपमा श्रीमतिलाई चरम यातना दिएका छन् । शाक्यले बोक्सीको आरोपमा आफ्नै श्रीमती प्रमिला शाक्यलाई यातना दिएका छन । विश्वरत्न शाक्यले आफ्नै बहिनी तुलसी शाक्य र चम्पा शाक्यको लहलहैमा लागेर बिगत तिन वर्षदेखि यातना दिदै आएको खुलेको छ । बिश्वरत्नले मार्ने धम्की दिएपछि प्रमीला शाक्य भागेर माइतीको शरणमा आएकी थिइन् । प्रमिलाका दाई सरोज र भाउजु अमिता शाक्यको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त वालाजुले विश्वरत्न शाक्य र उनका दुई बहिनीलाई नियन्त्रणमा लिएको छ । बिगत १४ वर्षदेखि बोक्सीको आरोप खेप्दै आएकी प्रमिलाले श्रीमान लगायत घरपरिवारले मानसिक तनाव दिदै आएको बताइन् । हेर्नुस भिडियो रिपोर्ट



<iframe width="640" height="360" src="http://www.youtube.com/embed/3hhYfKpmkLQ?feature=player_embedded" frameborder="0" allowfullscreen></iframe>
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger