Headlines News :
Home » » मेरी बास्सैका खड्काजी हिरोइनसँग पल्केपछि….

मेरी बास्सैका खड्काजी हिरोइनसँग पल्केपछि….

Written By Admin on Wednesday, August 14, 2013 | 4:57 AM

हाँस्य टेलिश्रृखंला मेरी बास्सैका खड्काजीको लसपस अहिले नायिकासंग बढ्न थालेको छ । टलक्क टल्किने जुत्ता लगाएर , पालिस गर्ने ब्रस खल्तीमा हालेर खड्काजी नायिका सुमिना घिमिरेतिर लागेका छन् ।
चर्चित लोक गायिका बिष्णु माझीको तीजको गीतमा भिनाजुको भूमिका देखिएका छन सिताराम कट्टेल अर्थात खड्काजी । भिनाजु पल्केर बोलको गीतमा खड्काजी र नायिका सुमिना घिमिरेले अभिनय गरेका छन् ।

सितारामका अनुसारका गीतका संकलक सुन्दरमणी अधिकारीले खड्काजीलाई हेरेर गीत बनएका थिए । सिताराम भन्छन् बिषयबस्तु राम्रो लाग्यो र काम गरे ।
-नेपालीहेडलाइन्स
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger