Headlines News :
Home » » भालुको गंगनम स्टाइल (फोटोफिचर सहित)

भालुको गंगनम स्टाइल (फोटोफिचर सहित)

Written By Admin on Tuesday, August 20, 2013 | 9:49 PM

दक्षिण कोरियाली गायक साइको चर्चित गीत गंगनम स्टाइल त धेरैले सुनेको र त्यो भिडियो हेरेकै हो । गंगनम स्टाइल हिट भएपछि त्यसको नक्कल गर्ने धेरै मानिस भए । तर हुादा हुादा मान्छेले मात्र होइन भालुले पनि गंगनम स्टाइल चोरेको छ ।
b1
एक युरोपियन खैरो भालुले गंगनम स्टाइलमा साइले गरेको र्याप डान्सलाई टपक्कै टिपेपो छ । भालुको त्यो गंगनम स्थाइललाई एक जना बेलायती फोटोग्राफर मार्क सिसनले उत्तरी फिनल्याण्डमा क्यामरामा कैद गर्न सफल भएका छन् ।
b2
उत्तरी फिनल्याण्डको एक पार्कमा आफ्नी आमा र दुइ जना जुम्ल्याहासागै रहेको एक भालुको बच्चाले पछिल्ला खुट्टामा उभिएर अघिल्ला खुट्टा ठ्याक्कै गंगनम स्टाइलमा ढालेको छ ।
b3
भालुका बच्चा धेरै खेल्ने चकचके तथा चञ्चल हुने भएपनि यसले देखाएको गंगनम स्टाइल भने अचम्मकै रहेको फोटोग्राफर बताउाछन् । खासगरी नजिकै कुनै शत्रु आइरहेको पो छ की भनेर हेर्नलाई घाासे मैदानमा भालुले यसरी उभिएर हेर्ने गर्छ । तर शत्रुको खासै ज्ञान नै नभएको यो बच्चा भालु पछिल्लो चर्तिकलालाई भने साइकै सिको मानिएको छ ।
b4
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger