Headlines News :
Home » » महिलाको कोखबाट जन्मिएको बच्चा – हुबहु जनावर

महिलाको कोखबाट जन्मिएको बच्चा – हुबहु जनावर

Written By Admin on Wednesday, August 14, 2013 | 8:01 AM

भनिन्छ हामी सबै भगवानको संरचना हौँ । तर कुनै एक मानिसको अर्को मानिससंग काटीकुटी ( शतप्रतिशत) मिलेको हुँदैन । कसैसंग धेरै समानता देखिएपनि केहिन केहि त फरक हुन्छ हुन्छ ।
कहिले काँही महिलाको कोखबाट डरलाग्दो आकृतिका सन्तानले जन्म लिएको देखिन्छ भने पशुहरुले पनि मानवाकृतिका सन्तान जन्माएका हुन्छन् । यस्तै एक घटना रवाण्डामा देखिएको छ । गत मे महिनाको अन्त्यतिर रवाण्डाको रुबावू जिल्लाको कानमामा एक महिलाले जनावरको आकृतिको बच्चालाई जन्म दिईत् ।ruwanda ma bachha
मुकेशिमाना एलिजावेथ नाम गरेकी ती महिलाले यस्तो बच्चालाई जन्मदिईनकी त्यस्लाई देखेर पुरा गाउँमा खलबली मच्चियो ।
स्थानीय एक अनलाइन समाचारले दिएको खबर अनुसार मुकेशिमा नौ महिनाको गर्भवती थिईन र एक राति अचानक उनको पेटमा दुखाई शुरु भयो । घरमा सबै खुशी थिए कि अब घरमा नयाँ बच्चा आउने भयो । उनलाई राति नै छिमेकीहरुको सहयोगमा अस्पताल लगियो । तर जब उनको कोखबाट त्यस्तो अनौठौ बच्चाले जन्मलियो सबै आश्चर्य चकित भए । बच्चाको आकृति बाख्राको पाठो, कुकुरको छाउरो र गाईको बाच्छो जस्तो थियो । तर त्यस्का कानभने मानिसको जस्ता छोटा थिए । त्यस्तो अनौठो बच्चालाई हेर्नेहरुको अस्पतालमा भीडै लाग्यो । बास्तवमा त्यो बच्चा नत जनावर थियो नत मानव नै ।
गजबको कुरा त के थियो भने मुकेशिमाना गर्भावस्था देखिनै नियमितरुपमा स्वास्थ्य केन्द्र (Centre De Sante Karambo )मा गएर स्वास्थ्य जाँच गराउदै आएकी थिईन् । चिकित्सकहरुले राम्रो बताइ रहेका थिए । कुनै नराम्रो आशंका गरेनन् । तर उनले जन्माएको बच्चा भने विल्कुलै जनावर जस्तो थियो जस्को जन्मेको केहि क्षणपछी मृत्यु भएको थियो ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger