
![]() |
ड्युरेक्सले यसलाई प्रयोग गर्ने तरिका समेत युट्युबमा राखेका छ, जसलाई १७ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् । ड्युरेक्सले बनाएको अण्डवयरलाई फंडावर्यस नाम दिएको छ। यसलाई आइफोनसंग जोडिएको छ। एउटा एप्सको मद्दतले फंडवर्यस आईफोनसंग जोडिएको हो।
महिला र पुरुषको लागी फरक फरक किसिमको अण्डरवयर बनाइएको छ। अण्डरवर्यसमा सेन्सर लगाइएको छ, जसलाई एप्सको मद्दतले आईफोनले नियन्त्रण गर्न सक्दछ। यसरी भौतिक रुपमा टाढा भएपनि युगल जोडीले आईफोन प्रयोग गरेर एक अर्काको यौन अंगको फरक फरक स्थान छुन सक्दछन्। ड्युरेक्स कम्पनीले अझै पनि यसमा प्रयोग जारी रहेको जनाएको छ। यसलाई छिट्टै बजारमा ल्याइने बताइएको छ।

![]() |

Post a Comment