Headlines News :
Home » » सेक्स सिन दिन सक्छु तर भारतमा पच्दैन– सन्नी लिओन

सेक्स सिन दिन सक्छु तर भारतमा पच्दैन– सन्नी लिओन

Written By Admin on Friday, November 22, 2013 | 8:07 AM

 विश्वचर्चित पोर्न स्टार सन्नी लियोनले नांगिएर चलचित्र खेल्नु आफ्नो लागी कुनै नौलो कुरा नरहने बताएकी छिन् । आफ्नो आगामी चलचित्र ‘ज्याकपट’ को प्रमोशनका लागी हिडिरहेकी सन्नीले एक कार्यक्रममा उक्त रहस्य खोलेकी हुन् ।
sunny-leone1
भारतमा यस्तो अभिनय नपच्ने भएकाले ज्याकपटमा भने आफुले त्यस्तो अभिनय नगरेको प्रष्टाउदै उनले भनिन्– ‘तर मलाई सेक्स सिन भने कुनै आपत्ती छैन् । ’
बलिउडमा लागेपछि पछिल्लो समय सन्नी आफ्नो पोर्न स्टार छवीवाट टाढा रहन खोजेको समाचार बाहिर आइरहेको बेला सन्नीको यो अभिव्यत्तीले उनी अझै पार्न स्टार छवीदेखि निराश नरहेको विश्लेषण गर्न थालिएको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger