Headlines News :
Home » » सुन्दरीको गुनासो– सेक्सको प्रस्ताव गर्छन तर डिनरको प्रस्ताव गर्दैनन् -

सुन्दरीको गुनासो– सेक्सको प्रस्ताव गर्छन तर डिनरको प्रस्ताव गर्दैनन् -

Written By Admin on Friday, November 29, 2013 | 6:26 PM

सन्दर मोडल हेर्नका लागि मानिसहरु लाखौं रुपैयाँ खर्च गर्न तयार हुन्छन् । तर, कसैले पनि उनीहरुलाई डिनरको प्रस्ताव राख्दैनन् । इंग्ल्याण्डकी एक मोडलले आफ्नो पीडा सुनाउँदै भेनेकी छिन्, मानिसहरु सेक्सको अफर गर्छन्, तर जब डिनरको कुरा आउँछ, उनीहरु पछि हट्छन् ।
Raegan Sidley
२५ वर्षीया मोडल रिगन सिन्डले पुरुषहरुलाई आकर्षित गर्नकै लागि आफूमाथि २२ हजार पाउन्ड खर्च गरिसकेकी छिन् । यो पैसा उनले आफ्नो स्तन, कपाल लगायतलाई सुन्दर बनाउन खर्च गरेकी हुन् ।
आफ्नो स्तनलाई म्यानेज गर्नकै लागि उनले इन्जेक्सन लगाएकी छिन् । यति सबै गर्दा पनि मानिसहरु उनलाई डिनरको प्रस्ताव राख्दैनन्, बस सेक्सका लागि मात्र सोध्छन् । टीभी प्रस्तोता, कलाकार एवं फेसन मोडलको रुपमा आफ्नो पहिचान बनाएकी उनी अब न्यूड फोटो सुट गराउने योजनामा छिन् ।

Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger