Headlines News :
Home » » शर्लिनको नाङ्गो रहर, कपले ढाकेर ढाकिएला त शरीर

शर्लिनको नाङ्गो रहर, कपले ढाकेर ढाकिएला त शरीर

Written By Admin on Thursday, August 22, 2013 | 4:31 AM

मोडल तथा नायिका शर्लिन चोपडाका लागि आफ्नो शरीरलाई न्यूड राख्नु कुनै नयाँ कुरा नै भएन । उनी बारम्बार नांगो फोटो खिचाउन ईच्छुक हुन्छिन् । हालै मात्र उनी चलचित्रको छायांकन सेटमा नांगै उपस्थित भइन् । जब शर्लिनको न्यूड शरीरको बिषयमा सुटिङ यूनिटबिच विभिन्न खालका कुराहरु उत्पन्न हुन थाले तब उनले आफ्नो शरीरलाई एउटा कपले ढाकिन् । उनले आफ्नो गुप्ताङ्ग मात्र कपले ढाकेकी थिइन् ।शर्लिनले यस्तो उत्तेजक तस्बिर ट्विटरमा अपलोड गरेर सबैलाई अचम्ममा पारेकी छिन् । शर्लिनले ट्विटरमा ट्विट गर्दै भनेकी छिन्, ‘यो मेरो नांगो शरीर ति व्यक्तिहरुको लागि हो जसले मलाई निर्वस्त्र आत्माले माया गर्छन् ।’ उनले लेखेकी छिन्, ‘म स्वतन्त्र भविष्यका लागि मानिसहरुको विचारमा परिवर्तन ल्याउने प्रयास गर्दैछु जहाँ मानिसहरु कुनै बन्धन बिना नै बाच्न सकुन् ।’
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger