
![]() |
एनएचएस सर्जरीपछि अहिले मेसनले करिव ३ सय किलो तौल घटाएर बिस्ताराबाट उठेका छन् । ह्वीलचेयर र बिस्तारामै जीवन बिताइरहेका उनी अहिले उनी हिडडुल गर्न सक्ने भएका छन् । जीवनमा यो अनौठो परिवर्तनका पछि उनकी प्रेमिका रिबेका माउन्टेन को मुख्य भूमिका छ । रिबेकाले पहिलो पटक मेसनलाई एक टीभी डकुमेन्ट्रीको क्रममा देखेका थिए । यसपछि उनको सम्पर्क फेसबुकबाट भयो र उनीहरुबीच प्रेम भयो । उनीहरुको प्रेममा कहिल्यै मेसनको मोटाइ समस्या बनेन ।
त्यसलगतै रिबेका अधिकांश समय पलको स्कीन सर्जरीका लागि खर्च जुटाउन व्यस्त भइन । उनको सर्जरीमा १६ हजार डलर खर्च भइसकेको छ । उनले एक अन्तरवार्तामा भनेकी छिन्(आज मानिसहरु सुन्दरता र पैसा देखेर मात्र प्रेम गर्छन, जब कि यो विना एक मजबुत सम्वन्ध बनाउन सकिन्छ ।

![]() |

Post a Comment