Headlines News :
Home » » छायाँमा आर्यन सिग्देल

छायाँमा आर्यन सिग्देल

Written By Admin on Saturday, November 9, 2013 | 1:01 AM

23 कार्तिक, काठमाडौँ ।
aryan sigdel अहिले काठमाडौँमा २ दर्जन जति मल्टिप्लेक्स स्टेशनहरुमा लगायत मोफसलका केहि ठाउँ मा फिल्म मधुमासु प्रदर्शन भैरहेको छ |
सुदर्शन थापा निर्देशित मधुमासु अर्थात् हनिमुनले सोच अनुरुपको दर्शक हलमा तान्न नसकेको भयपनी फिल्ममा राघवको भुमिका निभाएका मनोज आरसीले भने दर्शक तथा शुभचिन्तक को मन तान्न सफल भयका छन् ।
करिब ११ वर्ष अघि शहिदहरुको कथा माथि निर्माण भएको विर गणेशमानु नामक ऐतिहासिक फिल्ममा गंगालाल श्रेष्ठको भुमिका निभाएर अभिनय यात्रामा प्रवेश गरेका मनोजले फिल्मका मुख्य पात्र आर्यन सिग्देललाई समेत छायाँमा पार्न सफल भयका छन् ।
क्यारेक्टरमा आर्यन भन्दा मनोज डुवेका छन् – दर्शक अनि विश्लेषक भन छन् । मनोजले आफु दर्शक को मायाले निकै हौसियको बताय ।
दैनिक जीवनमा नम्र र भद्र व्यवहारका मनोज फिल्म मधुमासुमा भने रिसाहा क्यारेक्टरमा प्रस्तुत भएका छन् ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger